Harsamaya
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका कर्मचारी भित्र प्रवेश गर्न कठिन भएको छ ।
मधेश मुख्यमन्त्रीले जेठ १ गते विश्वासको मत लिने
मधेश मुख्यमन्त्रीले जेठ १ गते विश्वासको मत लिने ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधानअनुसार जेठ १ गते विश्वासको मत लिन लागेका हुन् । 
सरकारी विज्ञापन प्रकाशन-प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव
सरकारी विज्ञापन प्रकाशन-प्रसारण सम्बन्धी सरकारको निर्णय विभेदपूर्ण : अर्थमन्त्री यादव सोमबार जनकपुरधामस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक गतिवीधिबारे जानकारी गराउने क्रममा अर्थमन्त्री यादवले सरकारले लागु गरेको विज्ञापन सम्बन्धी नियमले मिडिया हाउस र सञ्चारकर्मीहरुसंग विभेद भएको बताए ।
फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा
फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा उनले एकल प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै सम्पूर्ण स्थानीयवासी, व्यवसायी, नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अनुरोध गरे ।
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । प्रदेशको नामाकरण र राजधानी चयनमा मधेश प्रदेश सभाले देखाएको सुझबुझ र सहमति राजनीतिक परिपक्वताको उदाहरण रहेको उनले बताए ।
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने
मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग
अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग जनकपुरधाम तथा जनकपुरधामका अटोमोबाइल्स सोरुमका सञ्चालकहरुले प्रदेश सरकारको अव्यवहारिक जरिवाना मिनाहा गर्न माग गरे ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम मुख्यमन्त्री कार्यालयले जारी गरेको निर्देशनपत्रमा समयमै विवरण नआए कर्मचारी सूचना प्रणाली अद्यावधिकमा समस्या आउने चेतावनी दिँदै सुशासनमूलक प्रशासनका लागि स्थानीय तहको सक्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख छ ।
मन्त्रीको लोभ गरेपछि गुम्यो सांसद पद
मन्त्रीको लोभ गरेपछि गुम्यो सांसद पद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
Weather Update