Harsamaya
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए।
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस गरिने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका पेस गरिने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । चर्को विवादका कारण पटक-पटक सर्दै आएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । 
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्‍यो
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्‍यो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक
सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै असोज २८ गतेबाट शुरु भएको महाधिवेशन केन्द्रित बैठक निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै 
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै  विवादका बिच आइतबार स्थगन भएको केन्द्रीय समिति बैठक आज बस्न लागेको हो ।
Weather Update