Harsamaya
झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ
झापामा ढुंगाले हानी लिम्बुको हत्या गर्ने लावती पक्राउ देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य विक्रमको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।  
सुनसहित भारतीय महिला एयरपोर्टबाट पक्राउ
सुनसहित भारतीय महिला एयरपोर्टबाट पक्राउ करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया मिना सुरजीत सिंह मंगलबार राति पक्राउ परेकी हुन् । 
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
डलर देखाई ठगी गर्ने बाह्रबिसेका तारा पक्राउ
डलर देखाई ठगी गर्ने बाह्रबिसेका तारा पक्राउ भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो  ।
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउथे । सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउथे।
करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ
करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जिसि ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाई समेत पक्राउ गरेको हो । 
ब्राउन सुगरसहित चन्द्रागिरिबाट विवेक गुरूङ पक्राउ
ब्राउन सुगरसहित चन्द्रागिरिबाट विवेक गुरूङ पक्राउ यसैगरी सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ
अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ
धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ मंगलबार धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको कालो रङको मोटरसाइकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागू औषध गाँजा २० केजी फेला परेको हो ।
नेपाल प्रहरीले भन्यो - दुर्गा प्रसाईं खोजीको सूचीमा छन्, पक्राउ परेका छैनन्
नेपाल प्रहरीले भन्यो - दुर्गा प्रसाईं खोजीको सूचीमा छन्, पक्राउ परेका छैनन् ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ। 
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
Weather Update