१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित युवक पक्राउ
बुधबार, चैत २७, २०८१
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलीले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
मंगलबार, चैत २६, २०८१
साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
रवि लामिछाने पक्राउ
शुक्रबार, चैत २२, २०८१
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बूढानीलकण्ठसित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो।
झापा र सुनसरीमा ब्राउनसुगरसहित १२ जना पक्राउ
बिहीबार, चैत २१, २०८१
झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
फागु पुर्णिमामा पोखराको लेकसाइडमा खुकुरी हानाहान गर्ने चार युवा पक्राउ
शनिबार, चैत १६, २०८१
पक्राउ पर्ने युवाहरूमा पोखरा १५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, सोही ठाउँका २१ वर्षीय ईरान भन्ने प्रितम गुरुङ र २० वर्षीय महेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको १० लाख रुपैंयाँसहित युवक पक्राउ
सोमबार, चैत ११, २०८१
वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।
हत्या मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ
बिहीबार, चैत ७, २०८१
उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।
बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्टहाउस संचालक पक्राउ
बुधबार, चैत ६, २०८१
मल्ल उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागुऔषधसहित २० जना पक्राउ
आइतबार, चैत ३, २०८१
अभियुक्तहरूले अवैध रूपमा लागुऔषध खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल र स्पास्पेन ट्याब्लेटलगायत निषेधित वस्तु बोकेका थिए ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ
शनिबार, चैत २, २०८१
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित)
बिहीबार, फागुन २९, २०८१
जग्गा नक्सा सुधारको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारी र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी
मंगलबार, फागुन २७, २०८१
उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए ।
साताको लोकप्रिय

-1744179004.jpg)