संसद्को दुवै सदनको बैठक बस्दै 
                                सोमबार, असार ९, २०८२
                                बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ र स्पष्टीकरण विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
                            
                        
                                
                            
                                
                                        रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे 
                                    
                                
                                    शुक्रबार, असार ६, २०८२
                                
                                
                                    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 
                            
                        
                                
                            
                                
                                        दुवै सदनको बैठक  बस्दै, यस्ता छन् कार्यसूची
                                    
                                
                                    बिहीबार, असार ५, २०८२
                                
                                
                                    बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
                            
                        
                                
                            
                                
                                        संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
                                    
                                
                                    सोमबार, जेठ २६, २०८२
                                
                                
                                    प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र  प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
                            
                        
                                
                            
                                
                                        संघीय  संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
                                    
                                
                                    शुक्रबार, जेठ २३, २०८२
                                
                                
                                    प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र  प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
                            
                        
                                
                            
                                
                                        संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो  छ कार्यसूची
                                    
                                
                                    बुधबार, जेठ २१, २०८२
                                
                                
                                    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले  विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
                            
                        
                                
                            
                                
                                        दुवै सदनको बैठक बस्दै, सम्बन्धित मन्त्रीले जवाफ दिने
                                    
                                
                                    सोमबार, जेठ ५, २०८२
                                
                                
                                    बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । 
                            
                        
                                
                            
                                
                                        प्रतिनिधि सभाको बैठक  बस्दै, अर्थमन्त्रीले जवाफ दिने
                                    
                                
                                    शुक्रबार, जेठ २, २०८२
                                
                                
                                    आजको बैठकमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
                            
                        
                                
                            
                                
                                        प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
                                    
                                
                                    बुधबार, वैशाख २४, २०८२
                                
                                
                                    बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ । गत वैशाख १९ गते  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
                            
                        
                                
                            
                                
                                        संघीय संसदको दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
                                    
                                
                                    मंगलबार, वैशाख २३, २०८२
                                
                                
                                    दुवै बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
                            
                        
                                
                            
                                
                                        प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजको कार्यसूची
                                    
                                
                                    सोमबार, वैशाख २२, २०८२
                                
                                
                                    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् ।  त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
                            
                        
                                
                            
                                
                                        प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
                                    
                                
                                    आइतबार, वैशाख १४, २०८२
                                
                                
                                    ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 
                            
                        
                                
                            
                                
                                        प्रतिनिधिसभाको बैठक स्थगित
                                    
                                
                                    शुक्रबार, चैत १५, २०८१
                                
                                
                                    सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
