Harsamaya
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित)
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित) उनले भने, ‘कार्ययोजना प्राधिकरणले मात्र बनाएर अन्य संस्थाले कार्यान्वयन गर्ने होइन् । यसमा एउटा कार्यदल थियो, विपद् व्यवस्थापनसँग सरोकार राख्ने धेरै निकायको प्रतिनिधित्व थियो । करिब तीन महिनाको गृहकार्यपछि यो कार्ययोजना आएको हो । यस वर्षको कार्ययोजना विगतको भन्दा बढि अध्ययन गरेर अलि बढी व्यवस्थित बनाइएको छ ।’
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका...
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने
यस वर्ष जेठ १८ गतेदेखि असोज १४ मनसुन अवधि हुने विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिए । 
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। बङ्गालको खाडिको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू भागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन...
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई...
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखी साधारण बदली र बाँकी भूभागमा मौसम  सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ...
तीन दिनसम्म पानी पर्ने: सर्तकता अपनाउन अनुरोध
तीन दिनसम्म पानी पर्ने: सर्तकता अपनाउन अनुरोध जल तथा मौसम विभागले आइतबारदेखि देशभरि तीन दिनसम्म पानी पर्ने तथा हिमाली भेगमा हिउँ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना 
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना  राती भने देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका  हिमाली भूभागका एक...
दुई प्रदेशमा वर्षा र चार प्रदेशमा हिमपात हुने
दुई प्रदेशमा वर्षा र चार प्रदेशमा हिमपात हुने राती भने कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको...
Weather Update