जेठ १४ गते सार्वजनिक बिदा
शुक्रबार, जेठ ८, २०८३
मन्त्रालयका अनुसार २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले सम्बन्धित सबैलाई जानकारी गराइएको हो ।
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा
बुधबार, वैशाख २३, २०८३
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ ।
छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा
मंगलबार, चैत १०, २०८२
नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिएका छन् ।
निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा
बिहीबार, फागुन १४, २०८२
सिंहदरबार, काठमाडौँबाट जारी गरिएको उक्त सूचनामा मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षर रहेको छ।
मधेस प्रदेशमा ११ गते सार्वजनिक बिदा
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल सरकारले भने छठ पर्वको मुख्य दिन कार्तिक १० गत्ते देशभरिमा सार्वजनिक बिदा दिएको छ ।
असोज १९ र २० गते सार्वजनिक बिदा
शनिबार, असोज १८, २०८२
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।
जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक : आज नेपालभर सार्वजनिक बिदा
बुधबार, असोज १, २०८२
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा दिइएको छ।
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
आइतबार, भदौ २२, २०८२
त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् ।
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
शुक्रबार, भदौ २०, २०८२
२०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
बिहीबार, भदौ १९, २०८२
मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
आइतबार, भदौ ८, २०८२
यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।
बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा
बिहीबार, साउन २२, २०८२
बागमती प्रदेश राजपत्रको खण्ड ८ ) संख्या ३२ प्रदेश राजपत्र २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा
बुधबार, असार ३२, २०८२
मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्यण गरेको हो ।
साताको लोकप्रिय

