Harsamaya
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी 
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब हुन्छ - ओली
पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब हुन्छ - ओली यस्तै, उनले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । 
प्रधानमन्त्री आज स्पेन जाँदै 
प्रधानमन्त्री आज स्पेन जाँदै  भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् । साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ । 
हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री
हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।
अध्यक्ष ओलीले तिरे एमालेको लेबी
अध्यक्ष ओलीले तिरे एमालेको लेबी प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । 
‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’
‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन् ।
धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री
धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् । 
आलोचना र टिप्पणी  जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली
आलोचना र टिप्पणी  जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी  जसो गरे पनि हुने भन्दै बजेट सन्तुलित विकास हुने गरी ल्याइएको बताएको छन् । 
युवाहरू सही बाटोमा अघि बढे देश सही बाटो समात्छ : प्रधानमन्त्री
युवाहरू सही बाटोमा अघि बढे देश सही बाटो समात्छ : प्रधानमन्त्री यस्तै, उनले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे ।
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे  ।
प्रधानमन्त्रीले भने - नेपालीहरू सबैभन्दा पीडित अनुशासनका कारण  
प्रधानमन्त्रीले भने - नेपालीहरू सबैभन्दा पीडित अनुशासनका कारण   ‘यदि हतियारधारीहरूले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किँदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’उनले भने । 
प्रधानमन्त्रीसमक्ष काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सुरु डुुकुछापमा सार्न आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्रीसमक्ष काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सुरु डुुकुछापमा सार्न आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ ।
Weather Update