लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ : ओली
बिहीबार, साउन ७, २०८३
ओलीले २०८२ साल भदौ २३ र २४ गते भएको जनधनको क्षति, आगजनी तथा हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै नेपालको इतिहासमा त्यस्ता घटना कल्पना गर्न नसकिने बताए ।
परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली (भिडियोसहित)
आइतबार, साउन ३, २०८३
उनले भने, ‘यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ।’
झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली
शुक्रबार, साउन १, २०८३
आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’ [भिडियोसहित]
बिहीबार, असार २५, २०८३
उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर मात्रै केही समय मनोरञ्जन लिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।
वर्तमान सरकार चटकको भरमा आयो, चटककै भरमा जान्छ - अध्यक्ष ओली
शनिबार, असार २०, २०८३
पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए । पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए ।
हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली
आइतबार, असार १४, २०८३
‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’उनले भने।
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली
मंगलबार, असार ९, २०८३
‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने ।
भदौ २३ र २४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
बुधबार, जेठ २०, २०८३
ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा समेत भदौ २३/२४ को घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे । उनले भने, ‘यो मोरो भनाइ होइन ।
एमाले सचिवालय बैठकमा आज ओलीले जवाफ दिने
आइतबार, जेठ १०, २०८३
आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् ।
जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली
आइतबार, जेठ ३, २०८३
मार्गचित्र दियो त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं,’ सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै ओलीले भने ।
केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
शनिबार, वैशाख ५, २०८३
ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो।
नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने, २०८२ साल अब इतिहास भयो
मंगलबार, वैशाख १, २०८३
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए ।
ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न
सोमबार, चैत ३०, २०८२
यसअघि, चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।
साताको लोकप्रिय

