Harsamaya
एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : ओली
एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : ओली चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताए ।
अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली
अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ । 
झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली [भिडियो]
झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली [भिडियो] आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने भन्दै उनले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।
युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ
युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसमा ओलीको आव्हान : शहीदको बलिदान सम्झँदै लोकतान्त्रिक मूल्य जोगाऔँ
प्रजातन्त्र दिवसमा ओलीको आव्हान : शहीदको बलिदान सम्झँदै लोकतान्त्रिक मूल्य जोगाऔँ उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने बताएका छन्।
जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन
जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए।
ईन्द्रेणी तालमा ओलीद्वारा मोटरबोट सयर
ईन्द्रेणी तालमा ओलीद्वारा मोटरबोट सयर दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघिदेखि सो मोटरबोट सञ्चालनमा आएको हो ।
अध्यक्ष ओलीको ४२ बुँदे प्रतिबद्धता: स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर
अध्यक्ष ओलीको ४२ बुँदे प्रतिबद्धता: स्टन्टबाजी र पपुलिस्टहरूले फाइदा लिन थालेको ठहर यसैगरि गौरादह ७ स्थित आदिवासी सङ्ग्रहालयको निर्माण कार्य पूरा गर्ने, गौरादह बजारमा रहेको पोखरीलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, यस क्षेत्रका विभिन्न पालिकाहरुमा सम्भाव्यता अध्ययन गरी नमुना खेती विस्तार गर्ने ।
ओलीले भने - चुनावी माहोल अझै बनिसकेको छैन  
ओलीले भने - चुनावी माहोल अझै बनिसकेको छैन   ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा माहोल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’
ओलीलाई मतदान गर्नुपर्ने यस्ता छन् कारण 
ओलीलाई मतदान गर्नुपर्ने यस्ता छन् कारण  शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा एमाले अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको निराशा हटाई नागरिकको मनोबल बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।
ओलीलाई देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह
ओलीलाई देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए ।
Weather Update