Harsamaya
एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली
एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली झापा–काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) अन्य दलभन्दा पृथक रहेको दाबी गरे।
आकासे खेती गर्ने पार्टीहरु जनतासम्म पुग्न सक्दैनन् : ओली
आकासे खेती गर्ने पार्टीहरु जनतासम्म पुग्न सक्दैनन् : ओली शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।
ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप - ‘आतंकवाद लुकाउन देश जलाएको हो’
ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप - ‘आतंकवाद लुकाउन देश जलाएको हो’ बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् ।
पब्लिक डिबेटका लागि तयार छु : ओली
पब्लिक डिबेटका लागि तयार छु : ओली ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु ।’
नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली
नयाँ पार्टीहरुको कुनै गन्तब्य छैन, कहाँ पुग्ने हो थाहा छैन : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कुनै गन्तव्यबिनाको यात्रा गर्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली
प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् ।
जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउँछन् - अध्यक्ष ओली
जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउँछन् - अध्यक्ष ओली जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउन सुझाव दिए । 
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए - अध्यक्ष ओली
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए - अध्यक्ष ओली उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगाएत पूर्वाधार विकासमा असाधारण विकास भएको दावी गरे । 
झापा जाँदै ओली,  क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने
झापा जाँदै ओली, क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने यस पटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ । यहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरे का छन्। 
विशेष महाधिवेशनबारे ओलीको प्रश्न : कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा महाधिवेशन हुन्छ ? (भिडियोसहित)
विशेष महाधिवेशनबारे ओलीको प्रश्न : कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा महाधिवेशन हुन्छ ? (भिडियोसहित) उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ ।
Weather Update