Harsamaya
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’
एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित
एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ ।
ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले भृकुटीमण्डपमा गर्यो टायर बालेर प्रदर्शन
ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले भृकुटीमण्डपमा गर्यो टायर बालेर प्रदर्शन पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले शनिबार टायर बालेर प्रदर्शन गरेको हो । पार्टीको निर्देशन अनुसार पार्टी निकट विद्यार्थी संगठनले सडकमा प्रदर्शन गरेको हो।
ओली पक्राउ विरुद्ध बाजुरामा विरोध प्रर्दशन
ओली पक्राउ विरुद्ध बाजुरामा विरोध प्रर्दशन ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आज देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप बाजुरामा पनि ओलीको रिहाईको माग गर्दै विरोध गरिएको हो । 
सरकारको रवैयाविरुद्ध झापामा सडकमा उत्रियो एमाले
सरकारको रवैयाविरुद्ध झापामा सडकमा उत्रियो एमाले भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबारे पूर्वाग्रहीपूर्ण प्रतिवेदन बनाएर लोकतान्त्रिक शक्तिहरुलाई गरिएको धरपकड विरुद्ध एमाले सडकमा आएको हो । 
ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै
ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ । लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ । 
पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना
पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । 
ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान
ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति, आन्दोलनमा उत्रिन आह्वान नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।
गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो
गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई दिएको बयान 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई दिएको बयान  जेनजेड समूहले नै आफ्नो आन्दोलन “हाइज्याक” भएको र आफूहरूको उद्देश्य शान्तिपूर्ण रहेको सार्वजनिक रूपमा बताइसकेको भन्दै उनले त्यसलाई पुष्टि हुने आधारका रूपमा प्रस्तुत गरेका छन्।
पूर्वप्रधानमन्त्री ओली पक्राउ 
पूर्वप्रधानमन्त्री ओली पक्राउ  उक्त प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो, जसलाई हालसम्मकै गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामध्ये एकका रूपमा हेरिएको छ।
ओली निवासमा प्रहरी घेरा
ओली निवासमा प्रहरी घेरा शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्रीले सोही विषयमा तीव्र तयारी अघि बढाएका हुन्।
Weather Update