भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली (भिडियोसहित)
शनिबार, मंसिर २०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् ।
सर्वोच्चले दिएको परमादेशप्रति ओलीको असन्तुष्टि
मंगलबार, मंसिर १६, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।
सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन ?
बुधबार, मंसिर ३, २०८२
त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दापनि दुर्गा प्रसाईँलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
दुर्गा प्रसाईँलाई तत्काल रिहाइ गर्न एमाले अध्यक्ष ओली माग
बुधबार, मंसिर ३, २०८२
देशका लागि लड्न सक्ने, दृढ संकल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उनले अहंकारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे ।
जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : अध्यक्ष ओली
मंगलबार, मंसिर २, २०८२
आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
शुक्रबार, कात्तिक २१, २०८२
शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे ।
जेनजीको नाममा ‘नेपालविरुद्ध भयावह षड्यन्त्र’ भयो : ओली
बुधबार, कात्तिक ५, २०८२
ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली
आइतबार, कात्तिक २, २०८२
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् ।
ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै
आइतबार, कात्तिक २, २०८२
आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् ।
दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक अभियान ‘नेपो–बेबी’, ओलीको प्रश्न - त्यो बच्चाको के दोष ?
शनिबार, कात्तिक १, २०८२
सरकारप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा एमाले पनि छ । हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौं ।’
लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरे : अध्यक्ष ओली
बुधबार, असोज २९, २०८२
अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
बुधबार, असोज २९, २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ ।
ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित
शनिबार, असोज २५, २०८२
गौतमका अनुसार बैठक आइतबार बस्ने छ। बैठक शुक्रबार पनि भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा बसेको थियो।
साताको लोकप्रिय

