Harsamaya
एपीएफ र भारतीय एसएसबीबीच व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता
एपीएफ र भारतीय एसएसबीबीच व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते एसएसबीको आन्तरिक सुरक्षा तथा रणनीति व्यवस्थापन कोर्सका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा विशेष व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार बाढीले मन्दिरमा आवतजावत गर्न बनाइएका दुईवटा फलामे पुल बगाउनुका साथै मन्दिरको आधा भागसमेत कटान गरेपछि उनीहरू मन्दिरमै अलपत्र परेका थिए।
निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी
निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी त्यस्तै क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे
सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा, भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ। सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे।
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ । 
Weather Update