Harsamaya
सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई
सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको र प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको बताए । 
बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ 
बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ  पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन् ।
सरकारको एकसय दिन : सय बुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु 
सरकारको एकसय दिन : सय बुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु  पूरा गरेको सन्दर्भमा सरकारले गरेका काम, अपूर्ण रहेका प्रतिबद्धता तथा देखिएका चुनौतीहरूको समीक्षा आवश्यक छ ।
गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा 
गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा  सरकारको सय दिन पूरा हुँदा गृहमन्त्री गुरुङको यात्रा एउटा स्पष्ट सन्देश देखिएको छ । केही गर्ने हुटहुट देखिन्छ तर तारताम्य नमिलेको अनुभुत नागरिकहरुले गरिरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न १३ हजार ६९६ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न १३ हजार ६९६ जना पक्राउ तोडफोड, लुटपाट र निजी सम्पत्तिमा भएको क्षतिको अनुसन्धान तथा कानुनी कारबाहीलाई तीव्र बनाइएको सरकारको दाबी छ।
उखु किसानलाई ९२ प्रतिशत भुक्तानी दिएको सरकारको दाबी, किसान भन्छन्–अझै रकम पाएनौं
उखु किसानलाई ९२ प्रतिशत भुक्तानी दिएको सरकारको दाबी, किसान भन्छन्–अझै रकम पाएनौं विगतमा किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहे पनि यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । 
१०० दिनमा ८९ हजार मेट्रिक टन मल बिक्री गरेको सरकारको दाबी, किसान भने अझै अभावमा
१०० दिनमा ८९ हजार मेट्रिक टन मल बिक्री गरेको सरकारको दाबी, किसान भने अझै अभावमा तर धान रोपाइँको मुख्य सिजनमै देशका विभिन्न स्थानमा किसानहरूले मल अभावको सामना गरिरहेका छन्।
सरकारको दाबी  ४६५ परिवार सुकुम्वासीले पाए २५ हजार रुपैयाँ राहत
सरकारको दाबी  ४६५ परिवार सुकुम्वासीले पाए २५ हजार रुपैयाँ राहत पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले जोखिमयुक्त बस्ती व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । 
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत 
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत  सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् । 
सरकारको दाबी - १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत 
सरकारको दाबी - १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत  उनका अनुसार १७ बुँदाको प्रगति ८० प्रतिशत माथि छ भने १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ । 
कांग्रेसले भन्यो - सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल
कांग्रेसले भन्यो - सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै उक्त विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय पनि गरेको छ ।
सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न
सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न सडक विस्तारका विषयमा सरकारले गरेका घोषणाहरू कार्यान्वयनमा नआएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
Weather Update