नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बङ्गलादेशसँग पराजित
सोमबार, असार ३०, २०८२
यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । २८औँ मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रस बारमा लागेर फर्कियो ।३६ औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्यो । दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सिमित भए ।
चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि
सोमबार, असार ३०, २०८२
दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो ।
साफ यु २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै
आइतबार, असार २९, २०८२
सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बङ्गलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।
कोशी प्रदेशमा खेलकर्मी सम्मान
शनिबार, असार २८, २०८२
सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठुलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट...
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको शानदार जित
शुक्रबार, असार २७, २०८२
सेनुले नवौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट विपक्षी गोलकिपरलाई चिप गर्दै गोल गरिन् ।
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
शुक्रबार, असार २७, २०८२
आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ ।
काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
बिहीबार, असार २६, २०८२
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।
टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा
बिहीबार, असार २६, २०८२
प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् ।
साम्बासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
बिहीबार, असार २६, २०८२
महिला फुटबलमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’
‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण (भिडियोसहित)
बुधबार, असार २५, २०८२
उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।
नेपालमा पहिलो पटक ‘नेपाल स्ट्रिट प्रिमियर लिग’ आयोजना हुँदै
सोमबार, असार २३, २०८२
नेपालमा पहिलो पटक डीजीआर स्पोट्र्स एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग ‘एनएसपीएल’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने
सोमबार, असार २३, २०८२
नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
सोमबार, असार २३, २०८२
सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिनस्विप गरेको थियो।
साताको लोकप्रिय

