Harsamaya
फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा 
फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा  नेपाल यसअघि १००औं स्थानमा थियो।  यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो। 
तेक्वान्दो टोली आज थाइल्यान्ड जाँदै
तेक्वान्दो टोली आज थाइल्यान्ड जाँदै अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।
आरआरए क्रिकेट सोमबारदेखि सुरु हुँदै
आरआरए क्रिकेट सोमबारदेखि सुरु हुँदै विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइने छ ।
राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो
राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो ।
देशलाई विश्वभर चिनाउने खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
देशलाई विश्वभर चिनाउने खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । 
आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै
आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै बङ्गलादेशमा सम्पन्न भएको साफ यु–२० मा नेपालले भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए ।
वादोरियो कराते टोली आज श्रीलंका जादैँ
वादोरियो कराते टोली आज श्रीलंका जादैँ पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् ।
मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र ढाँट (भिडियोसहित)
मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र ढाँट (भिडियोसहित) भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीको बधाई
पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीको बधाई उनले लेखेका छन्,‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।
पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन
पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा काठमाडौँ उपत्यकाका ६४ विद्यालयबाट १ सय ७६ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेको टुसाल मल्टी भेन्युका प्रबन्ध निर्देशक केसीले जानकारी दिए ।
कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई मकवानपुरमा सम्मान
कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई मकवानपुरमा सम्मान साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन् ।
तेक्वान्दो टोली थाइल्यान्ड जादैँ
तेक्वान्दो टोली थाइल्यान्ड जादैँ आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ ।
Weather Update