Harsamaya
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज दुई खेल हुँदैछन् ।
कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असङ्ख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ ।
एनपीएल विश्राम: आज कुनै पनि खेल नहुने‚ भोली दुईवटा खेल
एनपीएल विश्राम: आज कुनै पनि खेल नहुने‚ भोली दुईवटा खेल दोस्रो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज कुनै पनि खेल नहुने भएको छ । आयोजक नेपाल क्रिकेट एशोसिएसनले आजलाई खेल विश्राम गरेको छ । 
एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै 
एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै  संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुँदै छ।
निर्वाचनका लागि १२० दल दर्ता
निर्वाचनका लागि १२० दल दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
कर्णालीमाथि काठमाडौंको सानदार जित
कर्णालीमाथि काठमाडौंको सानदार जित काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए । 
लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा
लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।  
शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता: राजेश्वरी मावि च्याम्पियन
शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता: राजेश्वरी मावि च्याम्पियन कुल १० टोली सहभागी रहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
एनपीएलमा आज कर्णाली र काठमाण्डूको भिडन्त
एनपीएलमा आज कर्णाली र काठमाण्डूको भिडन्त नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) कर्णाली याक्स र काठमाण्डू गोर्खाज आमने-सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान पक्क गरेको छ । 
नवलपुर र राजेश्वरीबीच उपाधि भिडन्त, फाइनल भोलि
नवलपुर र राजेश्वरीबीच उपाधि भिडन्त, फाइनल भोलि विजेता टोलीले नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै दोस्रो हुनेले नगद ७ हजार र तेस्रो हुनेले ५ हजार नगदसहित शिल्ड,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छ।
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य 
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य  सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
Weather Update