Harsamaya
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।
गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार
गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको ९२ हजार थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए ।
कर्णाली याक्सद्वारा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य
कर्णाली याक्सद्वारा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य यसअघि आज पहिलो खेलमा काठमाडौं तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले चितवन राइनोजलाई ५३ रनले हराएको थियो । 
बिदाइ समारोहमा घिसिङको प्रतिबद्धता : खेलकुदको विकासमा खरो बन्नेछु 
बिदाइ समारोहमा घिसिङको प्रतिबद्धता : खेलकुदको विकासमा खरो बन्नेछु  साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो। 
काठमान्डुसँग चितवन ५३ रनले पराजित 
काठमान्डुसँग चितवन ५३ रनले पराजित  शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । 
काठमाडौं गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य
काठमाडौं गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य चितवनका लागि सोहेल तनवीरले उत्कृष्ट प्रदर्शन गरे । उनले एकै ओभरमा दुईसहित चार विकेट लिए । चार ओभर बलिङ गरेका तनवीरले २५ रन मात्रै खर्चिए ।
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपिएलका खेलहरू लाइभ हेर्न पाइने 
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपिएलका खेलहरू लाइभ हेर्न पाइने  जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।
एनपिएल: सुदूरपश्चिम शीर्षस्थानमा, अंकविहीन जनकपुर 
एनपिएल: सुदूरपश्चिम शीर्षस्थानमा, अंकविहीन जनकपुर  कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अंक जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ । 
एनपिएलमा हालसम्म चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
एनपिएलमा हालसम्म चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’ यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् । 
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङ गर्दै 
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङ गर्दै  यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।
Weather Update