एनपिएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
शुक्रबार, मंसिर १९, २०८२
शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो ।
जनकपुर कप्तान परिवर्तन गरेको गरेइ
शुक्रबार, मंसिर १९, २०८२
जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् ।
एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने
शुक्रबार, मंसिर १९, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
शुक्रबार, मंसिर १९, २०८२
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
चितवन राइनोजलाई हराँउदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा
बिहीबार, मंसिर १८, २०८२
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।
चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
पोखरालाई पराजित गर्दै काठमाडौँ प्लेअफमा प्रवेश
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ ।
एनपीएलः पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने
बिहीबार, मंसिर १८, २०८२
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले विजयी
बुधबार, मंसिर १७, २०८२
सर्टले पहिलो विकेटका लागि सुमित महर्जनसँग २९ रनको साझेदारी गरे । त्यसपछि आएका कप्तान रोहित पौडेल खाता नखोली आउट भए । त्यसपछि सर्टले सन्दीप जोरासँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने
बुधबार, मंसिर १७, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली
मंगलबार, मंसिर १६, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य
मंगलबार, मंसिर १६, २०८२
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।
एनपिएलमा जनकपुरको पहिलो जित
मंगलबार, मंसिर १६, २०८२
जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
साताको लोकप्रिय

