Harsamaya
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित)
नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ : मन्त्री चौधरी (भिडियोसहित) युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।
सुमनलाई भक्त राना चेसको उपाधि
सुमनलाई भक्त राना चेसको उपाधि भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् ।
स्क्रेबल टोली आज मलेसिया जाने
स्क्रेबल टोली आज मलेसिया जाने विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ ।
साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै
साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ ।
टी–२० अभ्यास खेल : साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य
टी–२० अभ्यास खेल : साउथ अस्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए ।  अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए।
पुलिस स्कुल एल्मुनाई एसोसियसनले फुटसल प्रतियोगिता गर्ने
पुलिस स्कुल एल्मुनाई एसोसियसनले फुटसल प्रतियोगिता गर्ने दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनको आयोजनामा यही आउँदो शनिबार प्रथम पुलिस स्कुल एल्मुनाई फुटसल प्रतियोगिता हुने भएको छ ।
दुई टी–२० अभ्यास खेल : आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल
दुई टी–२० अभ्यास खेल : आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दै छ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ : १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।
भक्त राना स्मृति चेस आजदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेस आजदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता आजदेखि सुरु हुँदैछ ।
साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै
साफ यू-१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै साफ यू-१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ।
लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी थपिए
लुम्बिनी लाभाजमा दुई विदेशी खेलाडी थपिए फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ ।
जुनियर तथा क्याडेट टेबलटेनिस आजदेखि
जुनियर तथा क्याडेट टेबलटेनिस आजदेखि अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
टेरीटरीमाथि नेपालको ४१ रनको जित
टेरीटरीमाथि नेपालको ४१ रनको जित पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ ।
Weather Update