कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक
शनिबार, मंसिर २७, २०८२
कोलकाताका प्रमुख स्थानहरूमा उत्साही समर्थकहरू ठूलो संख्यामा भेला भएका थिए, जसले मेस्सीले देशमा, विशेष गरी पश्चिम बंगालमा पाएको अथाह लोकप्रियतालाई प्रतिबिम्बित गर्दै विश्वव्यापी फुटबल आइकनको एक झलक हेर्न उत्सुक थिए।
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
शनिबार, मंसिर २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् ।
एसिसी पुरुष यु–१९ एसिया कप : आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
शनिबार, मंसिर २७, २०८२
एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यु–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै
शनिबार, मंसिर २७, २०८२
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले मार्ला बाजी ?
शनिबार, मंसिर २७, २०८२
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
यू-१९ एसिया कप शुक्रबारदेखि, नेपाली टोली यूएई पुग्यो
बिहीबार, मंसिर २५, २०८२
एसीसी पुरुष यू-१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदै छ । पहिलो दिन भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्नेछन् ।
विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने
बिहीबार, मंसिर २५, २०८२
विराट स्पोर्टस् जोनले यही मङ्सिर २७ देखि एकेडेमी सञ्चालनमा ल्याउन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाईंले जानकारी दिए। प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित रु पाँच करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।
एनपीएलः विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त
बिहीबार, मंसिर २५, २०८२
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य
बिहीबार, मंसिर २५, २०८२
पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेलेको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार
बिहीबार, मंसिर २५, २०८२
प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।
एनपिएलमा आज लुम्बिनी र विराटनगर भिड्दै
बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।
लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो
बुधबार, मंसिर २४, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । काठमाडौँका सन्तोष यादवले...
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
बुधबार, मंसिर २४, २०८२
शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।
साताको लोकप्रिय

