Harsamaya
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी ‘GOAT इन्डिया टुर २०२५’ अन्तर्गत मेस्सीको अन्तिम गन्तव्य दिल्ली रहनेछ, जहाँ उनी आज पुग्ने कार्यक्रम रहेको छ । 
साफ क्लब महिला च्याम्पियनसिप : पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा
साफ क्लब महिला च्याम्पियनसिप : पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा उनले खेलको ५२औं मिनेटमा गोल गरेकी हुन् भने पेनाल्टी बक्स बाहिरबाट मिडफिल्डर रेनुका नगरकोटेले दिएको हाइ बललाई उनले सिक्स यार्ड बक्सबाट सहजै हेडर गर्दै गोलमा परिणत गरेकी थिइन् ।
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप तिलकले यसअघि नेपालको यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले आईसीसी यू–१९ पुरुष विश्वकप समेत खेलेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन् ।
एमाले महाधिवेशनको बन्दसत्र सुरु
एमाले महाधिवेशनको बन्दसत्र सुरु बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।
एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि १९ सम्म
एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखि १९ सम्म नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ ।
विश्व बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता थापा मगरसहितको टोली आज स्वदेश फर्किँदै
विश्व बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता थापा मगरसहितको टोली आज स्वदेश फर्किँदै प्रतियोगिताको सेमिफाइनलमा उनी काजकिस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सीमित भएका हुन् । यससँगै उनले ७५ हजार अमेरिकन डलर हात पारेका छन् ।
सन्देश स्याङ्वो बने पहिलो दृष्टिविहीन चेस च्याम्पियन
सन्देश स्याङ्वो बने पहिलो दृष्टिविहीन चेस च्याम्पियन दृष्टिविहीन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्। उपाधि सँगै सन्देशले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्।
एनपीएलमा रोहितले गाडी जित्दा कसले के जिते पुरस्कार?
एनपीएलमा रोहितले गाडी जित्दा कसले के जिते पुरस्कार? नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । 
एसिया कपः नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
एसिया कपः नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलंकासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । 
Weather Update