नेप्से पुनःसंरचनाका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव
मंगलबार, माघ २०, २०८२
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचनासम्बन्धी सुझाव समिति, २०८२’ को प्रतिवेदनले पुँजी वृद्धिका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको हो ।
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य वृद्धि
मंगलबार, माघ २०, २०८२
यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।
नेप्से सूचकांक सामान्य अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो
सोमबार, माघ १९, २०८२
यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आजको कारोबारमा एसवाइ प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार उर्जाको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
नेप्से परिसूचक १९ अंकले घट्यो
आइतबार, माघ १८, २०८२
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सूर्यकुण्ड हाईड्रोको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
आइतबार, माघ १८, २०८२
साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ ।
होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने
बुधबार, माघ १४, २०८२
होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ ।
नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने वृद्धि
सोमबार, माघ १२, २०८२
अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।
भुजुङ हाईड्रोपावरको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
सोमबार, माघ १२, २०८२
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् ।
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको सेयर कारोबार
आइतबार, माघ ११, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ ।
वित्त र विकास बैंक समूह चम्किँदा नेप्सेमा सामान्य सुधार
बिहीबार, माघ ८, २०८२
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ ।
नेप्से परिसूचक घट्यो
बुधबार, माघ ७, २०८२
नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।
सेयर बजारमा चुनावी प्रभाव : नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो
मंगलबार, माघ ६, २०८२
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ ।
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
बुधबार, पुस ३०, २०८२
यसदिन नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ ।
साताको लोकप्रिय

