Harsamaya
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ ।
इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।
शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो
शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो शिवश्री हाइड्रोपावरले जारी गरेको १:१  अनुपातको हकप्रद शेयर खरिदको आवेदन म्याद असोज ८ गतेबाट बढाएर असोज २३ गतेसम्म पुर्याइएको छ ।
५८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो यस दिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
एसवाई प्यानल लिमिटेडको आइपिओ आजदेखि निष्कासन सुरु
एसवाई प्यानल लिमिटेडको आइपिओ आजदेखि निष्कासन सुरु कम्पनीले धितो पत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्टाइएको हो ।
सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन
सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो ।
१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से
१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से यसअघि जेनजी आन्दोलन पश्चात बन्द रहेको सेयर कारोबार बिहीबार देखि पुनः सञ्चालनमा आएको थियो । कारोबार सुरु भएको पहिलो दिन बजार निरन्तर ओरालो लागिरहेको थियो ।
लगातार तेस्रो नकारात्मक सर्किटपछि सेयर कारोबार बन्द
लगातार तेस्रो नकारात्मक सर्किटपछि सेयर कारोबार बन्द त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरि  नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा आजका लागि सेयर कारोबार नै बन्द हुन पुगेको छ ।
नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट
नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट पुनः ११:२२ बजे बजार खुलेपछि ११:२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागि कारोबार फेरि स्थगित भएको छ ।
सेयर कारोबार नकारात्मक सर्किट
सेयर कारोबार नकारात्मक सर्किट बजार ११:२२ बजे पुनः खुल्यो । सोपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ ।
Weather Update