Harsamaya
बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन
बन्दिपुर केबलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् ।
नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो
नेप्से निरन्तर घट्दो आजपनि ३१.५० अंकले घट्यो माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
‘विद्युत विधेयक २०८०’मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छः दिपक सिंह [भिडियो]
‘विद्युत विधेयक २०८०’मा ६५ लाख नेपाली सेयर होल्डरहरुको हक र हितको संरक्षण हुनुपर्छः दिपक सिंह [भिडियो] सोही क्रममा समितिका सदस्य शक्ति बस्नेतले पनि बदलिदो सन्दर्भमा विद्युतको उत्पादन जसरी बढि रहेको छ, त्यो आन्तरिक उपभोगको क्षमता भन्दा बढि नै भएको कारण बचत भएको विजुलीलाई बिक्री गर्नुपर्ने बताए ।
जोशी हाईड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा
जोशी हाईड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख  रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १:०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।  
दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा
दरमखोला हाईड्रोको आईपीओ आजदेखि निष्कासनमा यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत सेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट सान्भी इनर्जीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ् । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
सेयर बजार बढ्यो
सेयर बजार बढ्यो आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो आज सेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसूचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो । 
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
Weather Update