Harsamaya
सेयर बजारमा हरियाली
सेयर बजारमा हरियाली नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रुपैयाँको कारोबारमा पनि वृद्धि भएको छ। 
सेयर झिनो अंकले घट्यो
सेयर झिनो अंकले घट्यो आज नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भयो । ११७ कम्पनीको सेयर मूल्य बढ्यो । १२८ कम्पनीको सेयर मूल्य घट्यो ।
नयाँ वर्षसँगै सेयर बजारमा उतारचढाव: नेप्से २७२२ पुगेर फेरि ओरालो
नयाँ वर्षसँगै सेयर बजारमा उतारचढाव: नेप्से २७२२ पुगेर फेरि ओरालो बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू छोटो अवधिको मुनाफामा केन्द्रित भइरहेकाले बजार स्थिर बन्न नसकिरहेको बताउँछन् । यस अवधिमा वैशाख ५ र ६ गते बजार बन्द रहेको थियो भने वैशाख १ गते नयाँ वर्षको अवसरमा नेप्से कारोबार हुन सकेन।
सेयर बजारमा दोहोरो अंकको गिरावट
सेयर बजारमा दोहोरो अंकको गिरावट जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
नेप्से आज पनि लाग्यो ओरालो
नेप्से आज पनि लाग्यो ओरालो कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ
नेप्से परिसूचक ७.७५ अंकले घट्यो
नेप्से परिसूचक ७.७५ अंकले घट्यो आज कारोबार रकम बढेर आठ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आजदेखि ट्रेड टावरको आइपिओ निष्कासन
आजदेखि ट्रेड टावरको आइपिओ निष्कासन यस कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आइपिओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 
सेयर बजार घट्यो
सेयर बजार घट्यो नेप्सेका अनुसार आइतबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता कारोबारमा आएको हिमालयन पावर पार्टनरको सेयरमूल्य ७.३३ प्रतिशत घटेको छ ।
 सेयर बजार बढ्यो 
 सेयर बजार बढ्यो  नयाँ वर्षसँगै नेप्से परिसूचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ।
वर्षको अन्तिम दिन घट्यो नेप्से परिसूचक
वर्षको अन्तिम दिन घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अंकले घटेको हो । जसअनुसार २६६२ दशमलव ०८ को बिन्दुमा रोकिन पुगेको हो ।
सामान्य अंकले घट्यो सेयर
सामान्य अंकले घट्यो सेयर यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ । 
पियोर इनर्जीले भोलिदेखि आइपिओ बिक्री खुला गर्दै
पियोर इनर्जीले भोलिदेखि आइपिओ बिक्री खुला गर्दै कम्पनीको आइपिओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीमा गोल्यान...
Weather Update