नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं - नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।
साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको हो ।
आइतबार नेप्से परिसूचक ११ दशमलव ५३ अंकले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।
जसअनुसार आज कारोबारमा आएका तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ।
जसअनुसार आज १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबर रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १६:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय