सेयर बजार बढ्यो
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - सेयर बजार उच्च अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा रोकिएको हो ।
३०८ कम्पनी मध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ ।
१० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँ बराबरको दुई करोड ७२ लाख ४५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:१०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
