सेयर बजारमा हरियाली
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - सेयर बजारमा हरियाली छाएको छ।
मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ।
नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रुपैयाँको कारोबारमा पनि वृद्धि भएको छ।
सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार हुदाँ मंगलबार भने बढेर८ अर्ब ५६ करोडको कारोबार भएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:२२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
