सेयर झिनो अंकले घट्यो
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेप्से परिसूचक आइतबार झिनो अंकले घटेर बन्द भएको छ । परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको हो ।
आज नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने १२८ कम्पनीको सेयर मूल्य घट्यो ।
नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घट्यो ।
 
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:३९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
