कुलमान निकट पार्टीले पूर्व सचिव उपाध्यायको नेतृत्वमा बुझायो विवरण !
मंगलबार, कात्तिक २५, २०८२
ऊर्जा मन्त्री कुलमान घिसिङनिकट मानिएको 'उज्यालो नेपाल पार्टी'ले नेतृत्व हेरफेर गरेर निर्वाचन आयोगमा विवरण बुझाएको छ ।
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम
मंगलबार, कात्तिक २५, २०८२
निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित)
मंगलबार, कात्तिक २५, २०८२
मन्त्रालयले जारी गरेको सूची अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा गरिएको हो ।
हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे
मंगलबार, कात्तिक २५, २०८२
प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोस्टमार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
मंगलबार, कात्तिक २५, २०८२
मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना
मंगलबार, कात्तिक २५, २०८२
यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन् ।
जेनजी आन्दोलनले पूराना मुद्दा उठायो तर परिणाम विनाशकारी भयो : कर्ण थापा [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
थापाले अहिलेको चुनौतीपूर्ण राजनीतिक अवस्थाबाट देशलाई कसरी निकास दिने भन्ने विषयमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र बुद्धिजीवीहरूसँग निरन्तर छलफल भइरहेको बताए ।
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै
मंगलबार, कात्तिक २५, २०८२
त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।
मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
मंगलबार, कात्तिक २५, २०८२
घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।
मुगुको सोरुमा ६ सय ६८ जनाको आँखा चेकजाँच, ५२ जना भन्दा बढीको निःशुल्क शल्यक्रिया
मंगलबार, कात्तिक २५, २०८२
सोरु गाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्ने,चिलाउने,पाक्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्ने,आफन्तहरूको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हैरान भई रहेको थियो घरको आर्थिक अवस्था कमजोरी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए ।
आज देशभरको मौसम सफा रहने
मंगलबार, कात्तिक २५, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजको राशिफल : कसको चम्किनेछ भाग्य, कसलाई मिल्नेछ नयाँ अवसर ?
मंगलबार, कात्तिक २५, २०८२
आज २०८२ कात्तिक २५ गते मंगलबार । आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् ।
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरूवा (सूचिसहित)
सोमबार, कात्तिक २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।
साताको लोकप्रिय

