आज देशभरको मौसम सफा रहने
मंगलबार, कात्तिक २५, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजको राशिफल : कसको चम्किनेछ भाग्य, कसलाई मिल्नेछ नयाँ अवसर ?
मंगलबार, कात्तिक २५, २०८२
आज २०८२ कात्तिक २५ गते मंगलबार । आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् ।
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरूवा (सूचिसहित)
सोमबार, कात्तिक २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिने
सोमबार, कात्तिक २४, २०८२
सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
दार्चुलामा भूकम्प
सोमबार, कात्तिक २४, २०८२
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बारामा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
सोमबार, कात्तिक २४, २०८२
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
हेलम्बुमा अध्यक्ष निमाले मन्त्री घिसिङलाई भने - विगतका सम्झौताहरु कार्यान्वयन गर्नू, पानी लैजानू
सोमबार, कात्तिक २४, २०८२
उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।
बरहवा नदीमा पुरुषको शव फेला
सोमबार, कात्तिक २४, २०८२
गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा
सोमबार, कात्तिक २४, २०८२
गत वर्ष उखुको मूल्य तोक्दै नतोकिएको अवस्थामा मिल सञ्चालन गरिएको थियो । त्यसपछि पनि किसानहरूले बारम्बार माग गर्दा समेत रकम नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
सोमबार, कात्तिक २४, २०८२
काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
आजको मौसम: यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सोमबार, कात्तिक २४, २०८२
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल: मेषको काममा चुनौती, वृषलाई आर्थिक लाभ
सोमबार, कात्तिक २४, २०८२
धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न नौ जना पक्राउ
आइतबार, कात्तिक २३, २०८२
दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।
साताको लोकप्रिय

