Harsamaya
कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग
कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए।
सिन्धुपाल्चोकमा मतदाता सङ्ख्या २ लाख ७४ हजार नाघ्यो
सिन्धुपाल्चोकमा मतदाता सङ्ख्या २ लाख ७४ हजार नाघ्यो मतदाता विवरणअनुसार जिल्लामा महिला मतदाता १ लाख ३१ हजार ६९६ र पुरुष मतदाता १ लाख ४३ हजार ३०२ रहेका छन्। समग्रमा पुरुष मतदाता सङ्ख्या महिलाभन्दा ११ हजार ६०६ ले बढी देखिएको छ।
१५ दलले बुझाए समानुपातिकको बन्द सूची, निस्सा लिएर दलहरू छन् प्रकृयामा (सूचीसहित)
१५ दलले बुझाए समानुपातिकको बन्द सूची, निस्सा लिएर दलहरू छन् प्रकृयामा (सूचीसहित) यो सामाग्री तयार पार्दा सम्म आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसा र१५ दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए । 
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । 
डुबेर तीन वर्षीय बालकको निधन
डुबेर तीन वर्षीय बालकको निधन आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । 
देशभर पश्चिमी वायुको आंशिक प्रभाव , तराईमा हुस्सु,  चार प्रदेशमा वर्षाको सम्भावना
देशभर पश्चिमी वायुको आंशिक प्रभाव , तराईमा हुस्सु, चार प्रदेशमा वर्षाको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।
४० वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’
४० वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’ प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अंक ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अंक प्राप्त गर्दै तेस्रो भइन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ कामले नाम र दाम दिलाउनेछ।
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु
सर्लाहीमा ट्याक्टरले दियो ठक्कर, दुई वर्षीया बालिकाको मृत्यु हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३-००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो ।
Weather Update