Harsamaya
 ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालकले मापासे गरेको पुष्टि
 ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालकले मापासे गरेको पुष्टि दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
आजको राशिफल : अधिकांश राशिका लागि शुभ संकेत, अवसरको सदुपयोग गर्न सुझाव
आजको राशिफल : अधिकांश राशिका लागि शुभ संकेत, अवसरको सदुपयोग गर्न सुझाव समाजमा प्रतिष्ठा र सम्मान बढ्ने दिन छ। सामाजिक उत्तरदायित्वसँग जोडिएका काममा सक्रिय भूमिका निर्वाह गर्न सक्नुहुनेछ।
आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीसहित केही क्षेत्रमा भारी वर्षा हुने
आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीसहित केही क्षेत्रमा भारी वर्षा हुने यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव आधार शिविर ल्याइयो
निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव आधार शिविर ल्याइयो जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।
दुई यात्रुवाहक बस ठोक्किँदा सात जना घाइते, दुवै चालक नियन्त्रणमा
दुई यात्रुवाहक बस ठोक्किँदा सात जना घाइते, दुवै चालक नियन्त्रणमा दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् ।
इतिहास, बलिदान र पुस्तान्तरणको बहस : राजनीतिक निकासको खोजी (भिडियोसहित)
इतिहास, बलिदान र पुस्तान्तरणको बहस : राजनीतिक निकासको खोजी (भिडियोसहित) यस्तै परिवेशमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा बाजुराको गौमुल गाउँपालिका–३ का वडा अध्यक्ष अमर विकले नेपालको राजनीतिक यात्रालाई इतिहास, बलिदान र पुस्तान्तरणको सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
तरकारी बोकेको ट्रक खोलामा खस्यो: एकको मृत्यु, चालक घाइते
तरकारी बोकेको ट्रक खोलामा खस्यो: एकको मृत्यु, चालक घाइते दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ।
 इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
 इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
आजको राशिफल: धेरै राशिलाई आर्थिक लाभ र नयाँ अवसर, केहीलाई खर्च र स्वास्थ्यमा सचेत रहन सुझाव
आजको राशिफल: धेरै राशिलाई आर्थिक लाभ र नयाँ अवसर, केहीलाई खर्च र स्वास्थ्यमा सचेत रहन सुझाव केही राशिले स्वास्थ्य, खर्च र भावनात्मक निर्णयमा संयम अपनाए दिन अझ सफल बन्नेछ । सकारात्मक सोच, धैर्य र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
Weather Update