Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - ५
श्री स्वस्थानी व्रत कथा अध्याय - ५ श्रीस्वस्थानी व्रतकथाको पञ्चमो अध्यायमा त्रिपुरासुर वधको विस्तृत वर्णन गरिएको छ । मय दानवले तारकाक्ष र विद्युत्मालीसँग मिलेर कठोर तपस्या गरी ब्रह्माबाट वर पाई आकाशमा तीन अभेद्य पुर निर्माण गरेपछि देवताहरूलाई अत्याचार गर्न थाल्छ । पीडित देवताहरू ब्रह्मा र विष्णुसहित शिवको शरणमा पुग्छन् ।
धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षीय निर्णय
धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षीय निर्णय सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरूले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।
बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं
बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं प्रसाईँले आफूले जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरुलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए ।
गैरीगाउँस्थित काठ गोदाममा आगलागी 
गैरीगाउँस्थित काठ गोदाममा आगलागी  आगलागीको कारण र क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 माछापोखरीमा युवक मृतावस्थामा फेला
 माछापोखरीमा युवक मृतावस्थामा फेला प्रहरी निरीक्षक गिरीका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान गर्न शवपरीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ । 
वीरगञ्जमा धार्मिक सद्‍भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्‍भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले वीरगञ्जमा जारी गरेको कफ्र्युको अवधि आज साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ। प्रशासनले कफ्र्युको समयमा घरबाहिर ननिस्कन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ ।
चितवनमा गैँडाको आक्रमणबाट मृत्यु
चितवनमा गैँडाको आक्रमणबाट मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै  मृत्यु भएको हो ।
मान्छे मार्ने बाघको क्यामेरा जडान गरेर खोजी
मान्छे मार्ने बाघको क्यामेरा जडान गरेर खोजी राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीलाई गाई चराउन गएको बेला गत शनिबार बाघले आक्रमण गरी मृत्यु भएको थियो । त्यसपछि सौरीगाउँवासी त्रसित छन् ।
झापामा जङ्गली हात्ती मृत भेटियो
झापामा जङ्गली हात्ती मृत भेटियो योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताए । हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’ तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
वीरगञ्जमा कर्फ्यू आदेश दिउँसो १ बजेसम्म थप
वीरगञ्जमा कर्फ्यू आदेश दिउँसो १ बजेसम्म थप कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
Weather Update