Harsamaya
आज  राष्ट्रिय भूकम्प सुरक्षा दिवस
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू
घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।
आजको मौसम : तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने
आजको मौसम : तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।
त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमा कार्यक्रम
त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमा कार्यक्रम उनले स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।
सिन्धुपाल्चोकमा ठूलो सङ्ख्यामा म्यादी प्रहरी माग, चौतारा र बन्देउबाट दरखास्त दिन सकिने
सिन्धुपाल्चोकमा ठूलो सङ्ख्यामा म्यादी प्रहरी माग, चौतारा र बन्देउबाट दरखास्त दिन सकिने अब म्यादी प्रहरीका लागि माघ ४ गतेसम्म दरखास्त आव्हान गरिएको छ । दरखास्त दिन चाहनेले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र सशस्त्र प्रहरी बल नेपाल न‌‌‌‌.१६ गण हेड क्वाटर बन्देउमा दरखास्त दिन सक्नेछन् ।
धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना
धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना यो भोजको मुख्य आकर्षण भनेको यसमा सहभागी हुनेहरू हुन । विभिन्न राजनीतिक दलका पदाधिकारी, विभिन्न पालिकाका मेयर/उपमेयर, सरकारी निकायका कर्मचारीदेखि सर्वसाधारण रिक्सा चालकदेखि बाटोमा मागेर खानेसम्मको यस भोजमा उपस्थिती देख्न सकिन्छ । त्यसमा पनि एकै ठाउँमा बसेर भोज खाएको दृश्यले सबैको आँखा तानेको हुन्छ ।
समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की
समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरू हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । विविधता र बहुलताबिचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा सशक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवर्द्धन र संवर्द्धन गर्न आवश्यक छ ।’
बाल्यकाल थारु समुदायमै बितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री
बाल्यकाल थारु समुदायमै बितेकाले माघी पर्व विशेष लाग्छ : प्रधानमन्त्री उनले भनिन्, ‘मलाई थारु परिवार आफ्नै हुन् जस्तो लाग्छ । मेरो बाल्यकाल थारु समुदायका साथीहरूसँगै बितेको छ । थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ । त्यसैले माघी पर्व मेरो लागि पनि विशेष पर्व हो ।’
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
हामी भूकम्पको उच्च जोखिममा छौं - भूगर्भविद् डा. अधिकारी (भिडियोसहित)
हामी भूकम्पको उच्च जोखिममा छौं - भूगर्भविद् डा. अधिकारी (भिडियोसहित) नेपालमा हेर्दा अहिलेसम्म गएका भूकम्पलाई हेरेर हामी बोल्न सक्छौं । भर्खर ०७२ सालमा गएको भूकम्पले मध्य नेपालमा झन्डै आधा शक्ति गएको भन्ने थाहा पाएका छौं ।
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो।
Weather Update