Harsamaya
महाकुम्भकी भाइरल मोनालिसा रौतहटमा 
महाकुम्भकी भाइरल मोनालिसा रौतहटमा  पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रत्येक वर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन (भिडियोसहित)
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन (भिडियोसहित) महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
त्रिशुली-टोखा सडकमा ‘टाइम कार्ड’, बिहीबारबाट लागू हुने  (सूचनासहित)
त्रिशुली-टोखा सडकमा ‘टाइम कार्ड’, बिहीबारबाट लागू हुने  (सूचनासहित) अब सार्वजनिक यातायातका साधनले तोकिएको समय तालिकाभित्र रही मात्र सञ्चालन गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने सवारीसाधनहरूलाई आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ।
माछा मार्न गएका युवकको मृत्युपछि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध
माछा मार्न गएका युवकको मृत्युपछि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने उनले बताए । 
डोलेश्वरमा दर्शनार्थीको घुइँचो
डोलेश्वरमा दर्शनार्थीको घुइँचो सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।  मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो। 
टुँडिखेलमा मनाइयो सेना दिवस (भिडियोसहित)
टुँडिखेलमा मनाइयो सेना दिवस (भिडियोसहित) समारोहमा सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै राष्ट्रिय झण्डा र 'सेना दिवस २०८१' लेखिएको ब्यानर प्रदर्शन गर्यो। राइफल र तोप सलामी, रणकौशल प्रदर्शन, परम्परागत नृत्य तथा सैन्य उपकरण प्रदर्शनी गरिएको थियो।
लहानमा अब अनलाइनबाटै नागरिकता  सिफारिस 
लहानमा अब अनलाइनबाटै नागरिकता  सिफारिस  सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए । 
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते 
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते  म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा
नेपाली सेना : स्वाभिमान, सहकार्य र इतिहासको गौरवगाथा नेपालको एकीकरण यात्रा केवल राजाहरूको संकल्पले मात्र सम्भव भएको थिएन। पृथ्वीनारायण शाहको विजयी यात्रा होस् वा नेपाल–अंग्रेज युद्ध, नेपाली सेनाले आफ्नो रगत र पसिना बगाएर इतिहास रचेको छ। गोरखालीहरूको आत्मबल, जनताको योगदान, र सैनिक बलकै कारण नेपालले अँग्रेज साम्राज्यलाई घुँडा टेकाउन बाध्य पार्यो।
अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता
अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई घरमै सेवा पुर्‍याउने उद्देश्यले यस्तो पहल गरिएको हो।
गल्छीमा पानी ट्याकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
गल्छीमा पानी ट्याकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते गल्छी ३ मा बुधबार बिहान २ बजे भएको दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।
Weather Update