Harsamaya
 रोल्पामा जिप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो
 रोल्पामा जिप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो यसैगरी चालक बेदबहादुर विकसहित मीना कामी, लक्ष्मी शाह, टेकप्रसाद बस्नेत र रुक्मिणा बस्नेत पनि दुर्घटनामा परेर ज्यान गुमाएका छन्। 
सुकुम्बासी बस्तीका अर्का पुरुषले गरे आत्महत्या
सुकुम्बासी बस्तीका अर्का पुरुषले गरे आत्महत्या शुक्रबार बस्तीमा डोजर चलाएर हटाउने कार्य भएको केही घण्टामै ती पुरुषले बागमतीमा हाम फालेर ज्यान दिएको प्रहरीले जनाएको छ।
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना २५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।
कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’
कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’ कर्णालीका युवाको प्रतिभा उजागर गर्ने, उनीहरूको क्षमता विकास गर्ने र सामाजिक रूपान्तरणमा सक्रिय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि महोत्सव आयोजना गरिएको महात्सवका संयोजक विनोद कुमार शाहीले बताए । कर्णालीका सबै जिल्ला तथा स्थानीय तहबाट प्रतिनिधिमूलक रूपमा युवाहरूको सहभागिता सुनिश्चित गरिएको उनले जानकारी दिए ।
विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ : स्थानीय अर्थतन्त्रदेखि नीतिगत तहसम्म महिला नेतृत्व जोड्ने प्रयास
विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ : स्थानीय अर्थतन्त्रदेखि नीतिगत तहसम्म महिला नेतृत्व जोड्ने प्रयास समिटमा कृषि, पशुपालन, उत्पादन र डिजिटल प्रविधिबिचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकासबारे गहन छलफल हुने जनाइएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने रणनीति, डिजिटल प्लेटफर्मको प्रयोग र वित्तीय पहुँच विस्तारजस्ता विषयहरू प्रमुख एजेन्डा रहनेछन् ।
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी श्रमिक दिवस मनाउने गरेको हो ।
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ ।
आजको राशिफल : प्रेम, सफलता र चुनौतीबीचको सन्तुलित दिन
आजको राशिफल : प्रेम, सफलता र चुनौतीबीचको सन्तुलित दिन आजको राशिफलले जीवनका विभिन्न पक्षमा मिश्रित संकेत दिएको छ । प्रेम, परिवार, करियर र आर्थिक क्षेत्रमा केही राशिका लागि उल्लेखनीय सफलता देखिएको छ भने केहीले धैर्य र संयमता अपनाउनुपर्ने अवस्था देखिन्छ ।
ट्याक्टर दुर्घटनामा चालकले गुमाए ज्यान 
ट्याक्टर दुर्घटनामा चालकले गुमाए ज्यान  बिहीबार बिहान भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। भिमटारबाट बोर्डगाउँतर्फ जाँदै गरेको को २ त ७६१० नम्बरको ट्याक्टर सडकमा दुर्घटना भएको हो।
उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति
उच्च शिक्षा पढ्ने छोरीबुहारीलाई भीमदत्तको छात्रवृत्ति उच्च शिक्षा अध्ययनमा सहज पहुँच पुगाउन छोरीबुहारी, दलित, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गरिने भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिए । उनका अनुसार पालिकाले एमबिबिएस, सिभिल इन्जिनियर तथा प्राविधिक विषय र साधारण धारतर्फ अध्ययन गर्ने नगरपालिकाभित्रका छोरीबुहारीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।
रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय
रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ । 
Weather Update