Harsamaya
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
सुकुम्बासीका संघर्षका कार्यक्रम : बालेन सरकार विरुद्ध महेन्द्र राजमार्ग ठप्प पार्ने
सुकुम्बासीका संघर्षका कार्यक्रम : बालेन सरकार विरुद्ध महेन्द्र राजमार्ग ठप्प पार्ने जनसमुदायको सहयोग एवम् देशभरका वास्तविक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको प्रत्यक्ष र व्यापक सहभागितामा देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने ।
रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना, १७ जनाको मृत्यु रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
चट्याङका कारण ३९ बाख्रा मरे
चट्याङका कारण ३९ बाख्रा मरे अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।
धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु
धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले बताए । 
आज नरसिंह जयन्ती मनाइँदै
आज नरसिंह जयन्ती मनाइँदै दैत्यराज हिरण्यकश्यपुको ‘वध’ गरी भक्त प्रल्हादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यी पाँच प्रदेशमा भइरहेछ मेघगर्जन र चट्याङसहित वर्षा
यी पाँच प्रदेशमा भइरहेछ मेघगर्जन र चट्याङसहित वर्षा हाल देशमा पश्चिमी  तथा स्थानीय वायुको प्रभावसँगै  पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ राशिफल सोचेको आटेको कामहरु बन्नेछन ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ को विकासका लागि १५ करोड बराबरको योजना
सिन्धुपाल्चोक क्षेत्र नं. २ को विकासका लागि १५ करोड बराबरको योजना कार्यक्रममा रास्वपा सिन्धुपाल्चोकका सचिव  चक्रपानी सिग्देल जिल्ला सदस्य दोर्जे तामाङ, क्षेत्र नं. २ का क्षेत्रीय सभापति निमा याङछेन लामा लगायत स्थानीय तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय समस्याबारे आफ्ना धारणा राख्दै विकासका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।
देशका विभिन्न स्थानमा वर्षा‚ सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर
देशका विभिन्न स्थानमा वर्षा‚ सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।
Weather Update