बागमती प्रदेश सरकारले गर्यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान
सोमबार, जेठ ५, २०८२
बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जीवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । उत्कृष्ट वर्ष खेलाडी अवार्डका रूपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरूलाई नगद १/१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
दुवै सदनको बैठक बस्दै, सम्बन्धित मन्त्रीले जवाफ दिने
सोमबार, जेठ ५, २०८२
बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा
सोमबार, जेठ ५, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सोमबार, जेठ ५, २०८२
व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ। मेहनत गर्दा अवसरको ढोका खोलिनेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए
आइतबार, जेठ ४, २०८२
शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए ।
२५ बुँदे ‘सगरमाथा कार्य आव्हान’ जारी गर्दै सकियो सगरमाथा संवाद(भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष रहेको छ ।
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा
आइतबार, जेठ ४, २०८२
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
आइतबार, जेठ ४, २०८२
अख्तियारले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादव, तत्कालीन उपप्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने , सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल र मधेश प्रदेश सरकारका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो...
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति, अनुगमन राेक्ने मन्त्रीकाे प्रतिबद्धता
आइतबार, जेठ ४, २०८२
गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको उनीहरूले बताएका छन् ।
सगरमाथा संवाद आज समापन हुँदै
आइतबार, जेठ ४, २०८२
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ ।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा र हावाहुरी
आइतबार, जेठ ४, २०८२
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल
आइतबार, जेठ ४, २०८२
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । तपाईँका हातबाट सजिलै धन खर्च भए तापनि – तपाईँका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। परिवारमा नयाँ सदस्यको आगमनले उत्साह छाउनेछ ।
कर्पोरेट महिला बाइक र्यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश
शनिबार, जेठ ३, २०८२
एसएन कर्पोरेट समाचार प्रालिको ‘कर्पोरेट समाचार डटकम’ले कर्पोरेट महिला बाइक र्याली २०२५ को आयोजना गरेको छ ।
साताको लोकप्रिय

