Harsamaya
झडपपछि कैलाली कारागारमा सिडियो र एसपीलाई प्रवेशमा रोक, घाइतेका आफन्तलाई भेट गर्नै दिइएन (भिडियोसहित)
झडपपछि कैलाली कारागारमा सिडियो र एसपीलाई प्रवेशमा रोक, घाइतेका आफन्तलाई भेट गर्नै दिइएन (भिडियोसहित) यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए । 
विराट ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रस्तुति
विराट ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रस्तुति श्रावण महिनाभरि चल्ने यो विराट ज्ञान महायज्ञले धार्मिक चेतना जागृत गर्नुका साथै सांगीतिक कार्यक्रममार्फत भक्तजनलाई आकर्षित गर्दै आएको छ । महायज्ञ श्रावण महिनाको अन्त्यसम्म निरन्तर सञ्चालन हुनेछ ।
पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नान गरी व्रत सुरु (भिडियोसहित)
पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नान गरी व्रत सुरु (भिडियोसहित) त्यस्तै उनले आज श्रावण स्नानहरु पूरा गरेको बताउँदै अब गायत्री जपको लागि अगाडि बढ्ने जानकारी दिए । 
नौकुण्ड गाउँपालिकाद्वारा काठमाडौंमा तीन दिने घुम्ती शिविर: स्थानीयलाई सहज सेवा उपलब्ध गराउने प्रयास
नौकुण्ड गाउँपालिकाद्वारा काठमाडौंमा तीन दिने घुम्ती शिविर: स्थानीयलाई सहज सेवा उपलब्ध गराउने प्रयास तीन दिनसम्म सञ्चालन भएको शिविरमा झन्डै ८ सय जना लाभग्राहीहरूले सेवा लिएका छन्। गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष तथा वडा सचिवहरूले सेवा प्रदान गरेका थिए।
राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण
राष्ट्रपति पौडेलले गरे जनै तथा रक्षाबन्धन ग्रहण राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।
विश्व आदिवासी दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना, आदिवासी ज्ञान संरक्षणमा एआई प्रयोगको प्रतिबद्धता
विश्व आदिवासी दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना, आदिवासी ज्ञान संरक्षणमा एआई प्रयोगको प्रतिबद्धता साथै, आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर अग्रसर रहने उनले स्पष्ट पारेका छन्।
रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो : प्रधानमन्त्री ओली 
रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो : प्रधानमन्त्री ओली  शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरुप ऋषि तर्पणी मनाइने पनि बताए ।  
चार वर्णको कर्म फरक छ, त्यसैले सबैले जनै लगाउनु पर्दैन (भिडियोसहित)
चार वर्णको कर्म फरक छ, त्यसैले सबैले जनै लगाउनु पर्दैन (भिडियोसहित) जनै लगाउने, डोरो बाँध्ने र उसै दिन स्वास्थ्यलाई रक्षा गर्ने हिसाबले बुढापाकाहरुले क्वाँटी सेवन गर्ने चलन ल्याएका हुन् । 
आज श्रावण शुक्ल पूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै 
आज श्रावण शुक्ल पूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै  मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
यी चार प्रदेशमा भारी वर्षा हुने 
यी चार प्रदेशमा भारी वर्षा हुने  आज राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ। 
सिंहको दिन स्मरणीय हुने, वृषले भाग्यशाली महसुस गर्ने
सिंहको दिन स्मरणीय हुने, वृषले भाग्यशाली महसुस गर्ने रमाइलो साँझका लागि मित्रहरूले तपाईंलाई आफ्नो ठाउँमा निमन्त्रण गर्नेछन्। तपाईं प्रेममा बिस्तारै तर निरंतर जल्नु हुनेछ। नियमित रूपमा आफ्नो जीवनसाथीलाई चकित गराउनुहोस्; अन्यथा उसले महत्वहीन महसुस गर्न सुरु गर्न सक्छ।
Weather Update