Harsamaya
आज कसको चम्किनेछ भाग्य? कसले भोग्नेछ चुनौती?
आज कसको चम्किनेछ भाग्य? कसले भोग्नेछ चुनौती? आज २०८१ चैत १४ गते बिहिबार । आजको दिन खगोल विज्ञानअनुसार धेरैका लागि अवसर र चुनौतीको संगम बनेको छ। ज्योतिषीय संकेतहरूले कुनैलाई प्रेममा सफलता दिन्छन्, त कुनैलाई व्यवसायमा फड्को मार्ने मौका। विशिष्ट व्यक्तित्वको सहयोग, पुराना सम्बन्धको पुनर्मिलन, रोचक यात्राको सम्भावना, र पारिवारिक मेलमिलाप-यी सबै पाटा आजका राशिहरूले अनुभव गर्न सक्छन्।
​​​​​​​इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?
​​​​​​​इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ? कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन ६ घण्टा लागेको थियो ।
धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा
धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।
रामपुरमा आगलागी, पाँच घर–गोठ जले
रामपुरमा आगलागी, पाँच घर–गोठ जले रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।
तीन प्रदेशमा बर्षा हुने
तीन प्रदेशमा बर्षा हुने राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
आजको राशिफल :  धन, प्रेम र स्वास्थ्यमा कसको चम्किँदैछ भाग्य?
आजको राशिफल : धन, प्रेम र स्वास्थ्यमा कसको चम्किँदैछ भाग्य? आजको दिन १२ राशिका लागि विविध उतारचढाव लिएर आएको छ। कतै व्यापारमा दोब्बर फाइदाको सम्भावना देखिन्छ भने कतै स्वास्थ्यमा सावधानी अपनाउन चेतावनी दिइएको छ। पारिवारिक सम्बन्ध, प्रेम जीवन, आर्थिक पक्ष र आत्म-सन्तुलनका दृष्टिले हेर्दा आज धेरै राशिका लागि महत्वपूर्ण मोड साबित हुन सक्छ।
कुलमानको बर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष
कुलमानको बर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उद्घोष उक्त प्रदर्शनमा सहभागी रञ्जन खनालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई बचाउन र इमानदार कर्मचारीलाई बर्खास्ती गर्ने सरकारको काम गलत भएको बताए । 
मेलम्चीमा आज सार्वजनिक बिदा
मेलम्चीमा आज सार्वजनिक बिदा नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका विद्यालयहरूमा नियमित रूपमा संचालन भइरहेका सम्पूर्ण परीक्षाहरू प्रभावित नहुने गरी नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको जनाएको छ । 
हात्तीलाई  झोलामा कसरी हाल्ने? बद्रीजी, आउनोस् छलफल गरौँ  : आरके शर्मा
हात्तीलाई  झोलामा कसरी हाल्ने? बद्रीजी, आउनोस् छलफल गरौँ  : आरके शर्मा केही समय अघि  प्रधानमन्त्री केपी ओलीले सोल्टी होटेलमा सुनाएको एक कथा सम्झँदै  उनले  भने, ‘एक जना बालकले आफ्नो बाबुलाई झोला किनी दिन भने छन्, बाबुले झोला किनी दिए।  त्यस पछि छोराले हात्ती किनी दिन भने, बाबुले हात्ती पनि किनी दिए।  अनि छोराले त्यो हात्तीलाई झोलामा हाल्न भने।  अब  हात्तीलाई  झोलामा...
कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षा हुन सक्ने
कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। 
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? मीन  मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ । तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । मिहिनेत...
Weather Update