कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौं - आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ।
बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय