Harsamaya
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ । यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने प्रतिक्रिया दिइन् । 
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने  आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।
आज कोशी , बागमती  र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी , बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत [भिडियो]
मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत [भिडियो] ‘एक दुई दिन अलिकति तापक्रम बढेको र सर्वसाधारणलाई असहज भएको अवस्था छ । मनसुन सक्रिय भएपनि सबै दिन वर्षा हुने भन्ने हुँदैन । कुनै बेला ब्रेक हुनसक्छ । मनसुनलाई एक्टिभ बनाउने मनसुन ट्रस्ट सधैँभरि एकै ठाउँमा बस्दैन । त्यो ट्रस्ट माथि तल मुभ भइ नै रहन्छ,’उनले भने । 
आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार
आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार २०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन  इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले  दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।
पत्रकार नारायण अर्यालको पिछा गर्दै प्रहरी 
पत्रकार नारायण अर्यालको पिछा गर्दै प्रहरी  पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।
खुल्यो पूर्व–पश्चिम राजमार्ग
खुल्यो पूर्व–पश्चिम राजमार्ग चन्द्रपुर नगरपालिका–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु  भएपछि आक्रोशित स्थानीयले बिहीबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।
उद्योगको बक्यौता उठाउन इमानदार प्रयास गर्दा पदबाट हटाइयोः कुलमान घिसिङ
उद्योगको बक्यौता उठाउन इमानदार प्रयास गर्दा पदबाट हटाइयोः कुलमान घिसिङ सोही कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको,जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमानदार प्रयास गर्दा पदबाट हटाइएको बताएका हुन् ।
Weather Update