देशभर मनसुनको प्रभाव, यी चार प्रदेशम भारी वर्षा
शुक्रबार, साउन २३, २०८२
लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो रहला तपाईँको आजको दिन ? यस्तो छ आजको राशिफल
शुक्रबार, साउन २३, २०८२
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् ।
दिल्लीबाट उद्धार गरिएका ४० नेपाली महिलालाई नेपाल ल्याइयो (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए ।
आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन
बिहीबार, साउन २२, २०८२
दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधीहरुको पनि सहभागिता रहेको सडक विभागका महानिर्देशक डा.बिजय जैसीले जानकारी दिए ।
बागमती प्रदेशमा साउन २५ गते सार्वजनिक बिदा
बिहीबार, साउन २२, २०८२
बागमती प्रदेश राजपत्रको खण्ड ८ ) संख्या ३२ प्रदेश राजपत्र २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना पाउनेछन् : गृहमन्त्री
बिहीबार, साउन २२, २०८२
उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
बिहीबार, साउन २२, २०८२
ब्रोकाउली प्रतिकिलो २१० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २६० रुपैयाँ, जिरीको साग प्रतिकिलो ९० रुपैयाँ, पुदीना २५० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, साउन २२, २०८२
यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर, यी पाँच प्रदेशमा वर्षा
बिहीबार, साउन २२, २०८२
बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा सफलता
बिहीबार, साउन २२, २०८२
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
बुधबार, साउन २१, २०८२
सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।
प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु
बुधबार, साउन २१, २०८२
उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गा मुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउँमा भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
साताको लोकप्रिय

