काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
बुधबार, असार ४, २०८२
बैठक काँग्रेस पूर्व सांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, राती कोशी , मधेश , गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा
बुधबार, असार ४, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आजको राशिफल : मेषलाई आर्थिक लाभ, मिथुनलाई नयाँ अवसर , सिंहलाई प्रेममा सफलता !
बुधबार, असार ४, २०८२
फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
कर्णालीका मुद्दाहरू सुनाउन ३१ दिन खाली खुट्टा हिँडेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्नै पाएनन्
मंगलबार, असार ३, २०८२
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएको प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’
मंगलबार, असार ३, २०८२
उनले भने,‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ
ट्रयाक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु, चार जना घाइते
मंगलबार, असार ३, २०८२
दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गए राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रसाइलीले बताएका हुन ।
ललितपुर महानगरको चौथो उद्यमी सम्मेलन, उद्यमी महिलाको हौसला बढाउन सम्मान
मंगलबार, असार ३, २०८२
रोजगारी, उत्पादन र बजारीकरण देश र पालिकाको प्रगतिको सूचक भएको उनको भनाइ छ । मन्त्री भण्डारीले सभ्यतासँग जोडिएको उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने बताउँदै हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने प्रष्ट पारे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग र उद्यमीसँग सम्बन्धित ३१ वटा बुँदाहरू समेटिएको बताउँदै मन्त्रालयले उद्यमशीलता प्रवर्द्धन गर्न र उद्यमीलाई प्रेरित...
वैकल्पिक उपाय स्वरूप वर्षा याममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने
मंगलबार, असार ३, २०८२
बर्षा याममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँ बासीलाइ उक्त खोलाको पानी बाह्रै महिना निर्बाध रूपमा वितरण गरिने मन्त्री यादवले जानकारी दिए । उनले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दिगो समाधान गर्ने अपेक्षा गरिएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, असार ३, २०८२
यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ । यस्तै, आज १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने
मंगलबार, असार ३, २०८२
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । अजै सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना
मंगलबार, असार ३, २०८२
महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
तपाईँको आजको दिन: नयाँ अवसर र सफलता दिलाउने संकेत
मंगलबार, असार ३, २०८२
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ। समुदायको हितमा गरिएका कामको प्रशंसा हुनेछ।
आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने
सोमबार, असार २, २०८२
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आप्रवासीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् ।
साताको लोकप्रिय

