नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक, मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको दाबी
बिहीबार, असार ५, २०८२
संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुङ्ग्याउनुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदिई समितिको अधिकारक्षेत्रमा नपर्ने भनेर पत्राचारसमेत गरिएको उनले बताए।
इन्द्रावती गाउँपालिकाको नीति तथा कार्यक्रममाथि राय सुझाव संकलन
बिहीबार, असार ५, २०८२
नीतिलाई थप जनउत्तरदायी, व्यवहारिक र समृद्धिमुखी बनाउने उद्देश्यले जनताको प्रत्यक्ष राय, सुझाव र गुनासा संकलन गर्ने र संकलित सुझाव र गुनासोलाई समेटी नीति तथा कार्यक्रमलाई आगामी असार १० गते कार्यपालिका बैठकमार्फत पारित गरिने छ ।
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, असार ५, २०८२
बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, असार ५, २०८२
देशभर साधरणतया बदली रहेको छ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आजको राशिफल : नसोचेको सफलता, प्रेम र स्वास्थ्यको संगमको दिन
बिहीबार, असार ५, २०८२
स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।आफ्ना भावनाहरू र विशेष गरी रिसलाई नियन्त्रण गर्ने प्रयास...
खाद्य स्वच्छताकामा समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’लाई आधार बनाउन आमसञ्चारकर्मीहरुलाई अधिकारीहरुको आग्रह
बुधबार, असार ४, २०८२
खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन अधिकारीहरुले आमसञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् ।
वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापियो
बुधबार, असार ४, २०८२
उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको उनले बताए ।
नक्कली महानगर यातायातको बिगबिगीपछि सक्कली महानगरको आपत्ति (भिडियोसहित)
बुधबार, असार ४, २०८२
यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरूलेसमेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारवाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट व्यहोर्नुका साथै कयौं पटक त केही बसहरूको नियमित सेवा...
सरकारले नेपाली नागरिकलाई इजरायल पठाएको भन्दै शान्ति समाज धर्नामा [भिडियो]
बुधबार, असार ४, २०८२
साथै, उनले पछिल्लो समय इरान र इजरायलबीच बढिरहेको घटनाको विरुद्ध मानवअधिकार शान्ति समाज लगातार प्रदर्शनमा उत्रिरहेको भन्दै युद्ध रोक्ने उद्देश्यका साथ अगाडि बढेको बताइन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्यो - भोटेकोशी आसपासका बासिन्दा सतर्क रहनू
बुधबार, असार ४, २०८२
बुधबार एक सूचना जारी गर्दै प्रशासनले असार ३ गते देखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बाख्रा चराउन गएका चन्द्र बहादुरलाई बाघले खायो
बुधबार, असार ४, २०८२
मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।
प्याराग्लाइडर दर्ता गर्न क्यानको निर्देशन, दर्ता नगरे अवैध घोषणा गर्ने चेतावनी
बुधबार, असार ४, २०८२
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत र क्यानबाट मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र तथा उड्डयन प्रशिक्षण संस्था सञ्चालन प्रमाणपत्र प्राप्त गरेका कम्पनीहरूले आफ्नो मातहतमा रहेका सम्पूर्ण सोलो र ट्यान्डेम प्याराग्लाइडर क्यानको फ्लाइट सेफ्टी स्ट्याण्डर्ड्स विभागमा दर्ता गराइ सोही बमोजिमको सञ्चालन प्रमाण पत्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।
२२ किलो लागू औषध सहित एक जना पक्राउ
बुधबार, असार ४, २०८२
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजाँदै गरेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
साताको लोकप्रिय

