भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा
मंगलबार, वैशाख २३, २०८२
सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु
मंगलबार, वैशाख २३, २०८२
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
गुल्मोहरले सिंगारिएको वीरेन्द्रनगर (फोटो फिचर)
मंगलबार, वैशाख २३, २०८२
घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फुलको अवलोकन गर्ने गरेका छन् ।
आज जानकी नवमी : मधेशमा सार्वजनिक बिदा
मंगलबार, वैशाख २३, २०८२
माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिँदैछ ।
ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु
मंगलबार, वैशाख २३, २०८२
घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
संघीय संसदको दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
मंगलबार, वैशाख २३, २०८२
दुवै बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
नेपालमा बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
मंगलबार, वैशाख २३, २०८२
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, वैशाख २३, २०८२
आज २०८२ वैशाख २३ गते मंगलबार । आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ । हेरौँ, तपाईँको राशिमा के छ ।
हिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्यको आग्रह
सोमबार, वैशाख २२, २०८२
धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरूलाई जागृत हुन आग्रह गरेका हुन् ।
सुधार केन्द्रमा यातना : यस्तो रहेछ वास्तविकता
सोमबार, वैशाख २२, २०८२
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ । यो भिडियो करिब ८ महिना पुरानो भएको खुलेको हो उनले भने यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ ।
धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना: एकको मृत्यु, १४ घाइते
सोमबार, वैशाख २२, २०८२
तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।
सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !
सोमबार, वैशाख २२, २०८२
अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए ।
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ
सोमबार, वैशाख २२, २०८२
आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा कुरा गर्दै उनले समस्याहरू समाधान गरेर यसपाली एकता महाधिवेशन गरिएको भन्दै भविष्यमा संस्थाले सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरा सुधार गरेर विवादरहित एनआरएनए बनाउने बताए ।
साताको लोकप्रिय

