Harsamaya
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित)
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित) जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित)
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित) भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ ।
 वनस्थलीमा टिपरको ठक्करबाट चालकको मृत्यु
 वनस्थलीमा टिपरको ठक्करबाट चालकको मृत्यु काठमाडौंको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताएका हुन् । 
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे डा चौधरीले भने, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ ।’ 
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको थियो ।
३२ नम्बर वडाको सबै सेवा बन्द
३२ नम्बर वडाको सबै सेवा बन्द वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवाग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको छ ।
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह
लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले पत्रकारलाई उपचार निःशुल्क सेवा दिने
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले पत्रकारलाई उपचार निःशुल्क सेवा दिने चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दिने सशुल्क औषधि बाहेक पत्रकारलाई अन्य सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको चिकित्सालयको निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । २६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, “इजरायली विमानहरूले चार वटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो ।
चोरी, लुटपाट भएका सामान फिर्ता गर्न भवन निर्माण विभागको अनुरोध
चोरी, लुटपाट भएका सामान फिर्ता गर्न भवन निर्माण विभागको अनुरोध भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट/चोरी भएको विभागले जनाएको छ ।
बाजुरा लगायत सुदूरपश्चिममा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन
बाजुरा लगायत सुदूरपश्चिममा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् ।
Weather Update